चक्रवर्ती
[ना.]
१. समुद्रसम्म फैलिएको राज्यका स्वामी।
[ना.]
नेपालका तराई, काठमाडौँ उपत्यकालगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर।