गृह · शब्दकोश

बरालिनु

[कक्रि.]

१. अर्काका बहकावमा लाग्नु; बहकिनु।

२. खराब सङ्गतमा लाग्नु; कुसङ्गतमा फस्नु।

३. बिराला आदिका पोथीले भाले खोज्दै हिँड्नु।

४. बेकाममा यताउति घुम्नु; अल्लारिनु।

५. बराला पारिनु; बराल्ने काम गरिनु।

⟵ फेरि सूचीमा जानुहोस्