१. चाहिँदो काम छोडेर अरूको कुरामा लाग्नु; अर्काको लहैलहैमा हिँड्नु; बरालिनु; बहकनु।
२. फुस्लिनु।
३. बाटो बिराउनु।
४. बिदेसिनु।