गृह · शब्दकोश

नाच

[ना.]

१. नाट्य; नाटक।

२. सङ्गीतका ताल र लयअनुसार हाउभाउ देखाउँदै शरीरका हात, गोडा, कम्मर आदि अवयवहरूको सञ्चालन गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्