मारुनी

[ना.]

१. आइमाईको भेषमा नाच्ने र गाउने पुरुष; नचुवी; नटुवी।

२. पसलको सामुन्ने नारी भेषमा सजाइराखेको मूर्ति