गृह · शब्दकोश

बदल्नु

[सक्रि.]

१. उल्टाउनु।

२. एक थोकका सट्टामा अर्को थोक राख्नु; साटफेर गर्नु।

३. कुनै काम एक ठाउँबाट अर्का ठाउँमा सार्नु; हेरफेर गर्नु; परिवर्तन गर्नु।

४. कुनै वस्तु यताको उता र उताको यता गर्नु; अदलबदल गर्नु।

⟵ फेरि सूचीमा जानुहोस्