मण्डलाकार

[वि.]

वरिपरि धेरै मात्रामा गोलो आकार भएको; वृत्ताकार; बाटुलो