गृह · शब्दकोश

फुट्टा

[वि.]

१. एक पासामा दुवा र दुई पासामा पोट पोट पर्दा हुने, पासाका खेलको एक दाउ; चार फुट्टीको दाउ; पासाको चौका दाउ।

२. जोडी नभएको; बेजोडी; बिजोडा; बिजोर।

३. फौज वा जमातबाट भिन्न वा छुट्टै रहेको; अलग; एक्लो; फुट्टो; ठिङ्गो।

⟵ फेरि सूचीमा जानुहोस्