फुट्टो
[वि.]
१.
समूह
मा नरही
एक्लो
रहेको
व्यक्ति
वा
वस्तु
।
२.
एक्लो
; छुट्टा;
ठिङ्गो
।
३. फुटेर निस्केको।