गृह · शब्दकोश

ठिङ्गो

[वि.]

१. रुख आदिको नढलेको ठुटो।

२. उभिइरहने बानी भएको; ठडुल्लो।

३. जहानपरिवार वा स्वास्नी, छोराछोरी कोही नभएको; एक्लो।

४. नाङ्गो; भुतुङ्गो।

५. सोझो गरी उभिएको; ठाडो; खडा।

⟵ फेरि सूचीमा जानुहोस्