जोखना
[ना.]
२. गहिरिएर विचार गर्ने काम; चिन्तन।
३. ग्रह, नक्षत्र आदिबाट हुने शुभाशुभको विचार; धामी वा तान्त्रिकहरूबाट गरिने भूतप्रेत आदिको प्रभाव विचार।
४. तात्कालिक घटनाको परिणाम जान्नका लागि कुण्डलीमा चामल खसालेर वा अरू कुनै तरिकाले शुभाशुभ विचार गर्ने काम।