गृह · शब्दकोश

ग्रहदशा

[ना.]

१. खराब दिन; दुर्भाग्य।

२. ग्रह गोचरको स्थिति।

३. जन्मकुण्डलीका कुनै स्थानमा रहेका ग्रहका प्रभावले मानिसलाई हुने शुभ वा अशुभ परिणाम।

⟵ फेरि सूचीमा जानुहोस्