फरर

[क्रिवि.]

१. किताब, कापी आदिका पाना पल्टाउँदा वा हावाले पात, कागज आदि उडाउँदाको किसिमले।

२. छिटो छिटो बोल्दा वा पढ्दाको किसिमले।