गृह · शब्दकोश

स्फुरण

[ना.]

१. फरफराइ।

२. मनमा अस्पष्ट भएको कुरा अकस्मात् फुर्ने काम; भाव वा विचारको फुराइ।

३. स्पष्ट हुने वा छर्लङ्गिने क्रिया।

⟵ फेरि सूचीमा जानुहोस्