गृह · शब्दकोश

प्रभास

[ना.]

१. चारैतिर छरिएको उज्यालो; प्रकाश; ज्योति; दीप्ति।

२. रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको, बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ; पर्भास।

३. हिन्दुहरूको एक प्राचीन तीर्थ; सोमतीर्थ।

⟵ फेरि सूचीमा जानुहोस्