गृह · शब्दकोश

बुटवल

[ना.]

१. रूपन्देही जिल्लामा पर्ने एक प्रसिद्ध ऐतिहासिक तथा व्यापारिक केन्द्र; बुटौल।

२. रूपन्देही जिल्लामा रहेको एक उपमहानगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्