पर्भास
[ना.]
रामवानर नामक आदिम मानवको आजभन्दा एक करोड दश लाख वर्षपूर्वको दाँतको अवयव फेला परेको ठाउँ; बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ;प्रभास।