सोमतीर्थ

[ना.]

भारतको काठियाबाडमा रहेको एक प्राचीन तीर्थस्थल; प्रभास तीर्थ