गृह · शब्दकोश

सालिक

[ना.]

१. धातु, ढुङ्गा, काठ आदिबाट बनाइएको कुनै व्यक्तिको प्रतिमूर्ति; प्रतिमा।

२. स्मारकका रूपमा सार्वजनिक स्थल आदिमा राखिने धातु वा ढुङ्गाको ठुलो मूर्ति।

⟵ फेरि सूचीमा जानुहोस्