गृह · शब्दकोश

प्रकाण्ड

[वि.]

१. ठुलो हाँगो।

२. रुखको फेददेखि हाँगा छुट्‌टिने ठाउँसम्मको अवयव; रुखको मूल भाग।

३. कुनै विषयमा पूरा ज्ञान भएको; खुब जान्ने; प्रखर विज्ञ।

४. सर्वश्रेष्ठ; सर्वोत्कृष्ट; महान्।

⟵ फेरि सूचीमा जानुहोस्