गृह · शब्दकोश

प्रखर

[वि.]

१. अतिशय कडा स्वभावको; ज्यादै खरो।

२. ज्यादै तेजिलो; कडा; उग्र; प्रचण्ड।

३. तीव्र गति वा वेग हुने; द्रुतगतिको (बुद्धि, प्रवाह आदि)।

⟵ फेरि सूचीमा जानुहोस्