गृह · शब्दकोश

विज्ञ

[वि.]

१. विशेषज्ञता हासिल गरेको व्यक्ति।

२. विद्वान्; पण्डित।

३. विशेष रूपले जान्ने; जानिफकार; पोख्त।

४. समझदार; विवेकी; बुद्धिमान्।

⟵ फेरि सूचीमा जानुहोस्