प्याज
[ना.]
तरकारी, मसला र औषधीका काममा समेत प्रयोग गरिने, उग्र गन्ध भएको, गोलाकार (लसुनसँग मिल्ने) पत्रैपत्रबाट बनेको कन्द; आयुर्वेदमा अग्निवर्धक, वीर्यवर्धक, रुचिकर, विषनाशक र ठन्डा गुण मानिएको एक प्रसिद्ध कन्द।