१. गर्मी हट्नाले हुने आनन्दीपन; शीतलता।
२. चिसोपन; जाडो; सर्दी।
३. गरम वा तातो नभएको; चिसो; शीतल।
४. शान्त।