अग्निवर्धक

[वि.]

खाएको पचाउने; पाचन शक्ति बढाउने; जठराग्नि सक्रिय पार्ने।

[वि.]

१. आगाको ज्वालाजस्तो।

२. क्षुधाकारक।

३. छिटै पच्ने; भोक बढाउने।