गृह · शब्दकोश

पैरवी

[ना.]

१. कुनै काम सफल पार्न गरिने प्रयत्न।

२. बहस।

३. मुद्दा आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम; दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको समर्थन गरेर बोल्ने काम; पक्षपोषण; वकालत।

⟵ फेरि सूचीमा जानुहोस्