गृह · शब्दकोश

वकालत

[ना.]

१. अदालतबाट निर्णय गरिने मुद्दामा कसैको प्रतिनिधि भई साधिकार रूपले बहस वा पैरबी गर्ने काम; वकिलको काम।

२. कुनै कुरामा प्रमाण वा तथ्यसहित गरिने जिरह।

⟵ फेरि सूचीमा जानुहोस्