पक्षपोषण

[ना.]

१. कुनै पक्षको समर्थन; तरफदारी

२. विवादमा आफ्ना पक्षका कुराको पुष्टि गर्ने काम