गृह · शब्दकोश

दाप

[ना.]

१. कामको चाप।

२. तरबार, खुकुरी आदि हतियार राख्न बनाइएको काठ वा छालाको खोल; म्यान; कोष।

⟵ फेरि सूचीमा जानुहोस्