अँजुली

[ना.]

१. दुई उत्ताना हत्केला जोडी औँलाहरू केही कुप्य्राएर खोची वा बटुकोजस्तो खोबिल्टो पारिएको स्थिति

२. दुई हत्केला जोडेको खाल्टाभरिको कुनै वस्तुको परिमाण ; अञ्जली; करसम्पुट

३. प्रार्थना गर्दा दुई हत्केला उत्तानो पारेर जोड्दा हुने मुद्रा