गृह · शब्दकोश
१. अनुचर।
२. अनुयायी।
३. गोठालो।
४. पिठिउँको याकल र भारी अड्याउन घोडाका पुच्छरमा लगाइएको बाक्लो कपडा बेरेको डोरी।
५. कुनै कागतको पुछारमा गरिने वा लगाइने (हस्ताक्षर वा छाप)।
६. गँसौटे।
७. पुच्छर भएको; पुच्छर हुने।
८. पुछारको; लहरमा अन्तिमको; खुरे (पुच्छ्रेटिपोट, खुरेटिपोट)।
⟵ फेरि सूचीमा जानुहोस्