गृह · शब्दकोश

याकल

[ना.]

घोडा चढ्दा वा घोडालाई भारी बोकाउँदा पिठिउँमा लगाइने बाक्लो कपडा (जिन) माथि ओछ्याइने काठ वा धातुले बनेको साधन।

⟵ फेरि सूचीमा जानुहोस्