गृह · शब्दकोश

खुरे

[वि.]

१. काँटी निकाल्न प्रयोग गरिने गाईको खुरजस्तो टुप्पो भएको खन्तीजस्तो औजार।

२. खुर भएको, खुरसम्बन्धी।

३. पुछारको; पुछ्रे।

⟵ फेरि सूचीमा जानुहोस्