पिर्नु

[सक्रि.]

१. नचाहिँदो काम वा कुरा गरेर अर्काका शरीर वा मनमा पिर पार्नु; दुःख दिनु

२. नचाहिँदो वा दिक्कलाग्दो कुरा बार बार गर्नु; कच कच गर्नु; टोकस्नु

३. भूतप्रेत आदिका कारणले गर्दा कुनै घरजग्गा आदि नफाप्नु; पिरपिराउ हुनु