गृह · शब्दकोश

पिरपिराउ

[ना.]

१. अरू कसैबाट हुने वा दिइने धेरै कुराको दुःखकष्ट; परपीडा।

२. लोकविश्वासअनुसार भूत, प्रेत आदि लाग्नाले वा अभिचारीसम्बन्धी कर्मबाट शारीरिक वा मानसिक रूपमा कष्ट हुने काम; फाप नहुने स्थिति; अफाप; बिगार।

⟵ फेरि सूचीमा जानुहोस्