गृह · शब्दकोश

चकला

[ना.]

१. पलेँटी कसेर बस्न हुने सानो आसनी।

२. बिचमा अरूको जग्गा नपरेको सानो वा ठुलो भाग; त्यस्तो भूखण्ड।

३. रोटी बेल्ने बाटुलो आकारको काठको सानो चौकी।

⟵ फेरि सूचीमा जानुहोस्