गृह · शब्दकोश

लम्पट

[ना.]

१. कार्पेट आदिमा बिछ्याइने वा परदेशको यात्रामा प्रयोग गरिने करङ्गे डस्ना।

२. सानो खालको पातलो डस्ना; भुल्लाभुल्लीको बिछ्यौना।

[वि.]

१. कामुक पुरुष।

२. कामवासनाले आसक्त; विलासी; कामुक।

⟵ फेरि सूचीमा जानुहोस्