गृह · शब्दकोश

चेत

[ना.]

१. असलखराब छुट्याउन सकिने र विषयको गुण थाहा पाउने ज्ञान; बोध।

२. पहिले अनुभव गरिएका कुरालाई पछि फेरि जस्ताको तस्तै बिम्ब खिच्न सक्ने शक्ति; स्मरण; स्मृति।

३. प्राणीमा रहेको चेतनशक्ति; चैतन्य; होस।

४. मन; चित्त; हृदय।

⟵ फेरि सूचीमा जानुहोस्