गृह · शब्दकोश

सपना

[ना.]

१. उदेकलाग्दो कुरो वा मनको लहड।

२. निदाएका बेला मानसिक रूपमा देखिने दृश्य वा घटना र मनमनै खेल्ने कुरा; स्वप्न।

३. रमाइलो भविष्यको आशा वा कल्पना।

⟵ फेरि सूचीमा जानुहोस्