गृह · शब्दकोश

शिथिल

[वि.]

१. आज्ञा वा नियमको राम्रो पालना नभएको।

२. कामले साह्रै थाकेको वा गलेको; लस्त।

३. छरितोसँग काम गर्न नसक्ने; जुम्सो।

४. दह्रो नभएको; दुर्बल।

५. राम्ररी नकसिएको; खुकुलो (गाँठो, कुरो आदि)।

⟵ फेरि सूचीमा जानुहोस्