धरोट

[ना.]

१. पछि फिर्ता लिने गरी आफ्ना विश्वासिला व्यक्तिलाई राख्न दिएको वस्तु; नासो

२. सापट लिएका रुपियाँको जमानतका रूपमा राखिएको वस्तु; धितो; धरौटी