धनञ्जय

[ना.]

१. अग्नि

२. धनलाई जित्ने व्यक्ति; अर्जुन

३. प्राणीका शरीरभित्र रहने पोसिलो वायु