पर्वतीय

[वि.]

१. पर्वतसम्बन्धी; पहाडी

२. पहाडी प्रदेशमा रहने; पर्वते; पहाडे