गृह · शब्दकोश

नाका

[ना.]

१. एउटै बाटो दुइटा बाटामा बाँडिने ठाउँ; दुई बाटा फाट्ने ठाउँ; दोबाटो; मुहान।

२. गौँडा; चौबाटो।

३. पस्ने र निस्कने निकास।

४. सहरभित्र पस्ने मुख्य ठाउँ; आउँदाजाँदा पस्ने निस्किने मुख्य ठाउँ; प्रवेशस्थान।

[ना.]

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने ल्होपा जातिको एक थर।

⟵ फेरि सूचीमा जानुहोस्