गृह · शब्दकोश
१. अक्कर परेको ठाउँ; असजिलो र अप्ठेरो ठाउँ।
२. कसैको हैकम चल्ने ठाउँ।
३. गढी भएको ठाउँ।
४. पहिले पहिले गोस्वारा सरहको काम गर्ने पहाडी अड्डा वा त्यस अड्डाका मातहतको इलाका।
⟵ फेरि सूचीमा जानुहोस्