गृह · शब्दकोश

चौबाटो

[ना.]

चार ओटा बाटा मिलेको ठाउँ; चारैतिर जाने बाटा भएको खुला ठाउँ।

⟵ फेरि सूचीमा जानुहोस्