गृह · शब्दकोश
१. कच्चा; काँचो; अपरिष्कृत।
२. काम चलाउ; पक्की नपारिएको; कालोपत्र नगरेको।
३. धेरै समयसम्म नटिक्ने (रङ, चित्र, रोगन इ.)।
४. नपकाएको इँट वा माटाका डल्ला आदि जोडेर बनाइएको (घर, पर्खाल आदि)।
⟵ फेरि सूचीमा जानुहोस्