गृह · शब्दकोश

ध्वज

[ना.]

१. चिह्न; निसाना।

२. प्रायः डन्डाका टुप्पामा झुन्ड्याएर वा बाँधेर कुनै संस्था वा विशिष्ट व्यक्तिको चिह्नका रूपमा राखिने कपडा; झन्डा; ध्वजा; धजो; पताका।

३. श्रेष्ठ; प्रमुख।

⟵ फेरि सूचीमा जानुहोस्