गृह · शब्दकोश

धजो

[ना.]

१. कछाडको रूपमा पहिरिने कपडाको ठुलो टुक्रो; धरो।

२. झन्डा; ध्वजा।

३. देवदेवीलाई चढाइने वा लिङ्गाहरूमा टाँगिने कपडाको सानो टुक्रो; पताका।

⟵ फेरि सूचीमा जानुहोस्