गृह · शब्दकोश

कछाड

[ना.]

१. छोटो धोती।

२. नदीका छेउको जमिन; तट; बगर; खुँज।

३. लँगौटी।

४. सहरका छेउको इलाका; काँठ।

⟵ फेरि सूचीमा जानुहोस्